कोरोनाले अर्जुनधारा नगरपालिकाका अधिकृत खाम्याहाङको निधन | Khabarhub Khabarhub

कोरोनाले अर्जुनधारा नगरपालिकाका अधिकृत खाम्याहाङको निधन


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना संक्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको निधन भएको छ ।

उपचारका क्रममा उनको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा सोमबार निधन भएको हो । कोरोना संक्रमण पछि गएको वैशाख १७ गते उनी अस्पताल भर्ना भएका थिए ।

भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गरे ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : ३३ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा