रियलमीले बजारमा ल्यायो फ्लाग सिपकिलर रियलमी जीटी « Khabarhub

रियलमीले बजारमा ल्यायो फ्लाग सिपकिलर रियलमी जीटी


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा ‘फ्लागशिप किलर रियलमी जीटी’ सार्वजनिक गरेको छ ।

रियलमी जीटी हाल पोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्ड लगायतका बजारमा उपलब्ध भइसकेकाले चाँडै विश्वभरका बजारमा पुग्ने कम्पनीले जनाएको छ ।

जीटी सिरिज र पहिलो क्वालकम स्न्याप ड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गर्ने कम्पनीको दावी छ । फ्लागशिप उत्पादनका साथै मध्यम देखि उच्च सेग्मेन्टको यस ब्रान्डमा मुख्य गरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन जस्ता विशेषताहरु भएको कम्पनीको दावी छ ।

कम्पनीका सीईओ स्काई लीले विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी लागेको बताए । उनले उपभोक्ताका लागि अधिकतम फ्लागशिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच प&yen;याई दैनिक जीवन सशक्तिकरण गर्ने कम्पनीको लक्ष्य रहेको बताए ।

यसको डिजाइन ग्रान्ड टुर्स (जीटी)स्पोर्ट कारमा आधारित छ । जसले उच्च गति, लामो दूरी लगायतका प्रदर्शनीका लागि उत्कृष्ट मानिन्छ । रियलमीको जीटी सिरिजको यस फोनमा पछाडि थ्रीडी लाइट प्रतिविम्व गर्ने आकृतिका साथ ग्लास कभरको डिजाइनर फोनको लम्बाइमा भेगान–लदर संस्करणको खोल छ । नीलो र चाँदी रंगको गरी ग्लास भर्जन दुई कलरमा आएको छ । फोनको पछाडि सुटिङ एरो प्याटर्न देख्न सकिन्छ ।

रियलमी जीटी क्वालकम स्न्याप ड्रागन ८८८ रहेको छ । यो परिस्कृत चिप हो । जसमा उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ । जसले

यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ जसले फोनलाई केवल ३५ मिनेटमा पूर्ण चार्ज गर्न सहयोग गर्छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ५ : ५५ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको