१२ घण्टाको हुनेछ ‘इण्डियन आइडल १२’ फाइनल « Khabarhub

१२ घण्टाको हुनेछ ‘इण्डियन आइडल १२’ फाइनल


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– चाँडै नै सोनी टेलिभिजनको हिट गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को फाइनल हुँदैछ । निर्माताहरु यो फाइनललाई सम्झनलायक बनाउन कम्मर कसेर लागेका छन् ।

यो शोको फाइनल अगष्ट ५ मा हुँदैछ । फाइनललाई १२ घण्टासम्म प्रसारण गर्ने निर्माताको योजना छ । फाइनलमा शोको हिस्सा बनिसकेका प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन् । यसबाहेक बलिउडका चर्चित गायकगायिकाको पनि उपस्थिति हुनेछ ।

यद्यपि ‘इण्डियन आइडल १२’ विवादरहित छैन । शोका प्रतिष्पर्धी पवनदीप र मोहम्मद दानिश तथा अरुणिता कांजीलालको फेक प्रेमकथाले शोमा निकै हंगामा गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : ३० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय