दुबै हात नभएका इब्राहिम, जसले  टेबल टेनिस खेलरे बने भाइरल ! (भिडियोसहित) « Khabarhub

दुबै हात नभएका इब्राहिम, जसले  टेबल टेनिस खेलरे बने भाइरल ! (भिडियोसहित)


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबै हात खुट्टा गुमाएका केही मानिस यसरी हौसलापूर्ण जीवन जिउँछन् जसलाई देखेर सबल मानिस समेत दंग पर्दछन् । यस्तैमा एक पाराओलम्पिक खेलाडीको हौसलाले विश्वलाई चकित तुल्याएको छ ।

दुर्घटनामा आफ्नो दुबै हात गुमाएका इब्राहिम हमदतूलाई पाराओलम्पिक खेलसम्म पुर्याउने एक मात्र अस्त्र थियो-  उनको हौसला र हिम्मत ।

 मुखमा ब्याट च्यापेर सबैलाई चकित पार्नेगरी उनी टेबल टेनिस खेल्छन् । उनले खेलेको भिडियो अहिले भाइरल बनेको छ ।

मिस्रका खेलाडी इब्राहिमको टेबल टेनिस खेल्ने प्रतिभा अद्भुत छ । दुबै हात नभएका उनी आम टेनिस खेलाडी जस्तै फुर्तीका साथ टेनिस खेल्ने गर्दछन् ।

उनी खुट्टाले बल उठाएर सर्विस गर्छन् र मुखले च्याएको ब्याटले बल पास गर्छन् । उनको यो प्रतिभाले हातले टेबल टेनिस खेल्ने खेलाडी प्रतिद्वन्दी पनि हायलकायल हुने गर्छन् ।

४८ वर्षीय टेबल टेनिस खेलाडी इब्राहिमले १० बर्षको उमेरमा रेल दुर्घटनामा आफ्ना दुबै हात गुमाएका थिए । त्यसयता टेबल टेनिसको क्षेत्रमा लामो यात्रा तय गरेर उनी पाराओलम्पिक खेलसम्म पुगेका हुन् । यसका लागि उनलाई साथीले सुझाएका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ३५ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक