जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । सवारी नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  २ : ५९ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन