एसिड आक्रमणमा परेकी संगिताको कसियो लगन गाँठो « Khabarhub

एसिड आक्रमणमा परेकी संगिताको कसियो लगन गाँठो


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिता थापा मगरले बिहे गरेकी छन् । पाँचथरका निश्चल लिम्बु र संगिताबीच बिहे भएको छ । संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

संगिता र निश्चलले एक वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । बिहेपछि प्रतिक्रिया दिँदै संगिताले दुबैजनाले एसिड आक्रमणविरुद्ध अभियान चलाउने बताएकी छन् ।

संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण भएको थियो । एसिडबाट अनुहार र छातिको निकै भाग जलेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १० : ०० बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग