उरुग्वे बोलिभियासँग पराजित « Khabarhub

उरुग्वे बोलिभियासँग पराजित


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोटमा उरुग्वे बोलिभियासँग पराजित भएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वेलाई बोलिभियाले ३-० गोलले पराजित गरेको हो ।

१० खेलाडीमा सिमित बोलिभियालाई जित दिलाउन जुवान कार्लोसले दुई गोल तथा मार्सेलो मोरेनोले एक गोल गरे।

बोलिभियासँग पराजित भएपछि सिधै विश्वकपमा छनोट हुने सम्भावना उरुग्वेका लागि कमजोर बनेको छ ।

उरुग्वे १४ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ भने बोलिभिया १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको अर्को खेलमा पेरुले भेनेजुएलालाई २-१ ले हराउँदा कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : १४ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले