प्रदेश १ को प्रदेशसभा बैठक शुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप « Khabarhub

प्रदेश १ को प्रदेशसभा बैठक शुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ को प्रदेशसभा बैठक शुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।

बैठक शुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ५५ बजे

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी

मोस्का दाजुभाइसँग निरीह भएपछि इटालीसँग नेपालको लज्जास्पद पराजय

काठमाडौं- इटालीसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । आईसीसी टी

पशुपतिमा महाशिवरात्रीको तयारी अन्तिम चरणमा

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

अभिनेता राजपाल यादवको बेल अर्जी स्थगित 

 काठमाडौं– बलिउड अभिनेता राजपाल यादवको कानुनी झमेलाले बिहीबार फेरि नयाँ मोड