कुलागाममा भारतीय सेनाको कारबाहीमा ५ जना आतंकवादी मारिए « Khabarhub

कुलागाममा भारतीय सेनाको कारबाहीमा ५ जना आतंकवादी मारिए


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली–भारतीय सेनाको कारवाहीमा भारतको जम्मू कश्मीरको कुलगाममा आतंकवादी मारिएका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार सेनाले गोप्य सूचनाका आधारमा आतंककारीमाथि कारबाही गरेको हो । सेनाले चारैतिरबाट घेरा हालेर आतंककारीमाथि कारबाही गरेको जनाइएको छ ।

आतंककारीमाथि कारवाही भएको क्षेत्रमा आवतजावत बन्द गरिएको छ । सेनाले घेरा हाले पनि आतंककारीसँगको भिडन्त जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

जम्मू कश्मीरमा पछिल्ला दिनहरुमा भारतीय सेनाले आतंककारीमाथिको कारबाहीलाई तिब्रता दिएको छ । बुधबार जम्मू कश्मीर मामिलामा उच्चस्तरीय बैठक बसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : ३८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर