महामन्त्रीका उम्मेदवार विश्वप्रकाशले सार्वजनिक गरे अवधारणा पत्र (पूर्णपाठसहित) « Khabarhub

महामन्त्रीका उम्मेदवार विश्वप्रकाशले सार्वजनिक गरे अवधारणा पत्र (पूर्णपाठसहित)


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनको अवधारणा पत्रमा युवालाई पार्टी नेतृत्वमा पुर्‍याउनुपर्ने विषयलाई जोड दिइएको छ ।

उनले कांग्रेसलाई युवासँग जोड्न आवश्यक रहेको भन्दै पार्टीमा युवालाई प्रोत्साहित गनुपर्ने प्रस्ताव गरेका छन् । उनले केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवाहरु निर्वाचित हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

युवाहरुलाई आरक्षण गरेरै केन्द्र तथा प्रदेश कार्यसमितिमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् । शर्माले युवाहरुबीच् आपसमा प्रतिस्पर्धा गर्ने गरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘दलमा रुपान्तरण : देशमा रुपान्तरणको अनिवार्य सर्त’ शीर्षकको ४२ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : ५८ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी