विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै « Khabarhub

विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा एक लाख २४ हजार २४८, बेलायतमा ८८ हजार ३७६, फ्रान्समा ६० हजार ८६६, जर्मनीमा ५३ हजार ५७, स्पेनमा २८ हजार ९०० र इटलीले २६ हजार १०९ जना संक्रमित थपिएका छन् ।

यही अवधिमा ४ लाख ७१ हजार २२३ जना कोरोनामुक्त भएका छन् भने ६ हजार ३२९ जना संक्र्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेमा अमेरिकामा ५३ हजार ८१४, जर्मनीमा ५८ हजार ९००, रुसमा ४० हजार ४३४, फ्रान्समा ३४ हजार २८५ जना रहेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या रुसमा एक हजार १३३, अमेरिकामा ८७३, जर्मनीमा ४७९, फ्रान्समा १८८ र टर्कीमा १६७ जना छन् ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ६ : १५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण