एमालेको अन्तर्पार्टी निर्देशन जारी, कसलाई के जिम्मेवारी ? « Khabarhub

एमालेको अन्तर्पार्टी निर्देशन जारी, कसलाई के जिम्मेवारी ?


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले पार्टीको अन्तर्पार्टी निर्देशन (अपानि)-१ जारी गरेको छ।

महासचिव शंकर पोखरेलले अपानि-१ जारी गर्दै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुलाई पठाइएको जानकारी दिएका हुन् ।

‘अन्तर्पार्टी निर्देशन–१ जारी भएको छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय पदाधिकारी तथा सदस्य कमरेडहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउनेगरी मेलमा पठाइएको छ ।’

एमालेले अन्तर्पार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

हेर्नुहोस् कसलाई के जिम्मेवारी विवरणसहित

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : २१ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको