एमालेको अन्तर्पार्टी निर्देशन जारी, कसलाई के जिम्मेवारी ? « Khabarhub

एमालेको अन्तर्पार्टी निर्देशन जारी, कसलाई के जिम्मेवारी ?


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले पार्टीको अन्तर्पार्टी निर्देशन (अपानि)-१ जारी गरेको छ।

महासचिव शंकर पोखरेलले अपानि-१ जारी गर्दै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुलाई पठाइएको जानकारी दिएका हुन् ।

‘अन्तर्पार्टी निर्देशन–१ जारी भएको छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय पदाधिकारी तथा सदस्य कमरेडहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउनेगरी मेलमा पठाइएको छ ।’

एमालेले अन्तर्पार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

हेर्नुहोस् कसलाई के जिम्मेवारी विवरणसहित

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : २१ बजे

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा