पाकिस्तानद्वारा टी–ट्वान्टी सिरिज क्लीनस्वीप « Khabarhub

पाकिस्तानद्वारा टी–ट्वान्टी सिरिज क्लीनस्वीप


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वेष्ट इण्डिजसँगको तीन खेलको टी–ट्वान्टी सिरिज पाकिस्तानले क्लीनस्वीप गरेको छ ।

गएराती भएको तेस्रो खेलमा ७ विकेटको जित हात पारेसँगै पाकिस्तानले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।

कराँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

२०८ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गरेको हो । पाकिस्तान र वेष्ट इन्डिजबीचको एकदिवसीय सिरिज आगामी जुन महिनामा हुनेछ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : २० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि