इजरायलमा बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध « Khabarhub

इजरायलमा बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेको भन्दै इजरायलले बेलायत र डेनमार्कबाट फर्कने यात्रुहरुमाथि प्रतिबन्ध लगाएको छ ।

साथै मुलुकभित्रका नागरिकहरुलाई ती देशको यात्रामा जान प्रतिबन्ध लगाएको छ । ओम्रिकोनको संक्रमण बढेको भन्दै इजरायलले गतमहिनादेखी नै बोर्डर बन्द गर्दै आएकोमा हालै खोप लगाएका व्यक्तिहरुलाई प्रवेश अनुमति दिएको थियो ।

आगामी आइतबारसम्ममा फ्रान्स, स्पेन, आयरल्याण्ड, स्वीडेन र युनाईटेड अरब ईमिरेट्स लगायतका देशमासमेत यात्रा प्रतिबन्धको तयारी गरिएको छ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ०२ बजे

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा