एनसेलको ‘एनसेल बिजलाइट’ योजना शुक्रबारदेखि लागू « Khabarhub

एनसेलको ‘एनसेल बिजलाइट’ योजना शुक्रबारदेखि लागू


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनसेल आजियाटाले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’योजना संचालनमा ल्याएको छ ।

साना तथा मझौला व्यवसायी र कार्यालयहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै यो योजना आज (शुक्रबार) बाट लागू गरिएको एनसेलले जनाएको छ।

यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिनेछ । यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि छ रिचार्जमा समयसीमा हुनेछैन ।

यस्ता छन् पाँच विशेषताहरू

१- कुनै निश्चित मासिक रकम तिर्न नपर्ने ।

२- कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा ।

३- २०० रुपैयाँको रिचार्जमा प्रत्येक ३० दिनमा १ जीबी डेटा बोनस।

४- थप डेटा, भ्वाइस, एसएमएस र कम्बो प्याकको सुविधा ।

५- प्लान सुचारु गर्दा डेटा र मेन ब्यालेन्स बोनस पाइने ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : २२ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको