मियाले गरिन् नौ लाखको ‘ब्रेस्ट इम्प्लान्ट’ « Khabarhub

मियाले गरिन् नौ लाखको ‘ब्रेस्ट इम्प्लान्ट’


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– पूर्व पोर्न स्टार मिया खलिफाले आफूले नौ लाख रुपैंयाँ खर्च गरेर स्तन इम्प्लान्ट गरेको खुलासा गरेकी छन् । शरीरलाई राम्रो बनाउन चिनिएकी यी स्टारले ‘ब्रेस्ट इम्प्लान्ट’ गरेको खबर उनका फ्यान चकित परेका छन् ।

उनले बुधबार एक भिडियो सार्वजनिक गर्दै आफ्नो हुनेवाला छोरीको भूमिकामा अभिनय गरेकी छन् । ‘ममी, म ठूलो भएर तपाईं जस्तो देखिन चाहन्छु’, उनले भनेकी छन् । उनले आमाले ९ लाख ९० हजार रुपैंयाँ खर्च गरेर आफ्नो स्तन र ११ लाख रुपैंयाँमा नाकको सर्जरी गरेको सुनाउदै छोरीलाई बचत गर्न सिक्न आग्रह गरेकी छन् ।

मिया चर्चित पोर्न स्टार बनिसकेकी छन् । यद्यपि उनले विवाह पछि पोर्न उद्योगलाई छोडेकी छन् । उनले स्वीडेनका सेफ रोबर्ट सेण्डबर्गसँग सन् २०१९ मा इन्गेजमेन्ट गरेर त्यसको दुई महिनामा विवाह गरेकी थिइन् ।

उनले पोर्न उद्योगमा छोटो समय काम गरिन् र त्यो समयमा उनी विश्वकी रुचाइएकी एडल्ट स्टार बनिन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : ०३ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ