नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन चाहान्छौँ : नेपाल (लाइभ) « Khabarhub

नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन चाहान्छौँ : नेपाल (लाइभ)


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कृषि क्षेत्र आत्मनिर्भर बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्धार स्यम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको ‘उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम’ मा नेपालले यस्तो बताएका हुन् ।

हामी नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन चाहान्छौँ, त्यसका लागि सरकार र नेकपा एकीकृत समाजवादी प्रोत्साहित गरिरहनेछ,’ नेपालले भने ।

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : ३२ बजे

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा