हिन्दू राष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष राणा « Khabarhub

हिन्दू राष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष राणा


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राजसंस्था, हिन्दू राष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन् ।

‘राष्ट्रियता र प्रजातन्त्रको पक्षमा राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक भएको छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।

‘राजसंस्था र हिन्दुराष्ट्रको माग देशभरी फैलिएको छ । यस अर्थमा आम जनता र युवा पुस्ताको अग्रसरता सह्रानीय छ,’ उनले ट्वीटमा भने ।

दलीय भूमिकाभन्दा माथि रहने, निष्पक्ष राष्ट्रप्रमुख आवश्यक रहेको अध्यक्ष राणाको भनाइ छ । प्रजातन्त्र जोगाउन पुरानो राजसंस्था चाहिएको भन्दै राजसंस्था पुनःस्थापनाको पक्षमा उनले वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : १५ बजे

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले