रोनाल्डोसहितको युभेन्टसको फितलो प्रदर्शन, एफसी पोर्टो विजयी « Khabarhub

रोनाल्डोसहितको युभेन्टसको फितलो प्रदर्शन, एफसी पोर्टो विजयी


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग पराजित भएको छ ।

लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस एफसी पोर्टोसँग २–१ ले पराजित भएको हो ।

क्रिष्टियानो रोनाल्डोसहित मैदान उत्रिएको युभेन्टसको प्रदर्शन फितलो हुँदा पोर्टोले लाभ लियो । उसले दुई गोल दुवै हाफको पहिलो मिनेटमा थियो ।

मेहदी तारेमीले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेललाई मौसा मारेगाले ४६औँ मिनेटमा अर्को गोल ग्दै पोर्टोको जित सुनिश्चित गरेका थिए ।  युभेन्टसका फेदेरिको केइजाले लागि ८२औँ मिनेटमा एक गोल फर्काए ।

अब दोस्रो लेग आउँदो मार्च ९ मा युभेन्टसको मैदानमा हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : ४५ बजे

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन