आइपीएलको अक्सन आज, कुन टिमले किन्ला सन्दीपलाई ? « Khabarhub

आइपीएलको अक्सन आज, कुन टिमले किन्ला सन्दीपलाई ?


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ ।

चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ ।

अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । जसमा १ सय २५ विदेशी खेलाडी छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने  भए पनि नेपालीहरूको चासो सन्दीप लामिछानेका प्रति छन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । यसअघि तीन सिजन आईपीएल खेलिसकेका लेग स्पिनर सन्दीपलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : १३ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु