कोरोनाकालमा कुम्भ मेला पुगेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता « Khabarhub

कोरोनाकालमा कुम्भ मेला पुगेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फिर्ता भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राजाकै झल्को दिनेगरी बाजागाजाका स्वागत गरिएको छ । विभिन्न राजावादी संघसंस्थाहरूले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई धुमधाम बनाएका हुन् ।

कुम्भ मेलामा सहभागी भएकाहरूमा कोरोना तीव्र रुपमा फैलिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कुम्भलाई सुपर स्प्रेड इभेन्ट भनिएको छ । पूर्वराजा ज्ञानेन्द्रले भारतमा रहँदा भेटेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत संक्रमित भएका छन् ।

कुम्भ मेला आयोजकले ज्ञानेन्द्रलाई हिन्दु राजाकै हैसियतमा निमन्त्रणा गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ३२ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि