वायु प्रदूषणबारे छलफल गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता « Khabarhub

वायु प्रदूषणबारे छलफल गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदमा वायु प्रदूषण बारेमा छलफल गराउन माग गर्दै गगन थापासहितका ४ जना सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसदहरू गगन थापा, भिमसेनदास प्रधान, राजेन्द्रकुमार केसी र जीवनराम श्रेष्ठले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको र वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका विषयमा प्रस्ताव दर्ता गराएको सांसद थापाले बताए ।

मंगलबारका लागि बोलाइएको संसदको बैठकमा छलफल शुरु हुने अपेक्षा लिएको उनले बताएका छन् ।

यस्तो छ संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव :

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ५५ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया