‘पब्जी मोबाइल च्याम्पियनसिप’ लाई टीभीएसको प्रायोजन « Khabarhub

‘पब्जी मोबाइल च्याम्पियनसिप’ लाई टीभीएसको प्रायोजन


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टीभीएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई प्रायोजन गर्ने भएको छ।

कम्पनीका अनुसार यो कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुतुथ जडित स्कुटर ‘टीभीएस एनटर्क १२५’को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ। पब्जी नेपालको जेन जेटमध्येको एक लोकप्रिय खेल हो।

यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीहरूलाई प्रस्तुत गर्ने जनाइएको छ। च्याम्पियनसिप रजिस्ट्रेसन (अप्रिल १८) देखि सुरू भएको कम्पनीले जानकारी दिएको छ।

तीन भाग्यशाली विजेताहरुले टिभिएस एनटर्क १२५ स्क्वाड एडिसन स्कूटर जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधैँ प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्ष्यहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ ।’

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १२ : ०७ बजे

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने