चुट्किला : आज आकाशमा एउटा तारा देखिनँ « Khabarhub

चुट्किला : आज आकाशमा एउटा तारा देखिनँ


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा मान्छे गित गाउँदै थियो….।

आज आकाशमा एउटा तारा देखिनँ….।

राजेश दाइले यो गित सुनेको ५ मिनेट पश्चात् त्यो मान्छेसँग….

भाइ हिजो पनि यो आकाशमा ९५८०४७३६३७५८३४७६८३८३६७२६४८४७३६८५७४६३ वटा तारा थिए र आज पनि ९५८०४७३६३७५८३४७६८३८३६७२६४८४७३६८५७४६३ ओटै तारा छन् तिमीले कुन चाहिँ ताराको कुरा गरेको ?

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : ०१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका