हिन्द महासागरमा जहाज डुब्दा १३० जना बेपत्ता « Khabarhub

हिन्द महासागरमा जहाज डुब्दा १३० जना बेपत्ता


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्द महासागरमा जहाज डुबेको छ ।

महासागरमा चलेको तुफानमा परी जहाज डुबेको हो । जहाज डुब्दा १३० जना बेपत्ता भएका छन् ।

मुम्बईभन्दा १७५ किलोमिटर टाढाको सो हिरा आयल फिल्ड्सको नजिकै फसेको भारतीय जहाज समुन्द्रमा डुबेको हो ।

सो जहाजमा २ सय ७६ जना रहेकोमा १ सय ४६ जनाको भारतीय जल सेनाले सकुशल उद्दार गरेको छ । १ सय ३० जना भने अझै हराइरहेका छन् ।

सोही क्षेत्रमा अर्को एउटा जहाज पनि फसेको छ । सो जहाजमा १३७ जना रहेकोमा ३८ जनाको उद्दार गरिएको छ । बाँकी ९९ जनाको अझै उद्दार हुन सकेको छैन ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : १७ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको