अक्सिजन बढाउन मन्दिराको बिकिनी व्यायाम « Khabarhub

अक्सिजन बढाउन मन्दिराको बिकिनी व्यायाम


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड मोडल तथा अभिनेत्री मन्दिरा बेदी सुन्दरसँगै शारीरिक रुपमा फिट छिन् । उनी आफ्नो फिटनेसबाट लाखौं फ्यानलाई प्रेरित गर्छिन् ।

आजतकका अनुसार उनी आफ्नो फिटनेसलाई सन्तुलनमा राख्न हरेक दिन व्यायाम गर्छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी प्रायः आफ्नो फिटनेस भिडियो सामाजिक सञ्जालमा राखिरहन्छिन् ।

हालैमात्र उनले आफ्नो व्यायाम भिडियो पोस्ट गरेकी छन् । बिकिनी लगाएर व्यायाम गरिएको भिडियोमा उनले अक्सिजन लेभल बढाउन र तनाव कम गर्न सहयोग पुग्ने लेखेकी छन् ।

यसपटक मन्दिराले बाथरुममा व्यायाम गरेकी छन् । उनले सार्वजनिक गरेको भिडियोमा ऊध्र्व धनुरासन वा चक्रासन गरेकी छन् । भिडियोमा उनलाई गोलाकार पोजमा देखिएको छ ।

‘यसले तपाईंको अक्सिजन लेभल बढाउछ । तपाईंलाई तनाव कम हुन्छ । तपाईंलाई हृदयलाई खुशी दिन्छ’, उनले लेखेकी छन् । उनको भिडियोलाई फ्यानहरुले निकै मनपराएका छन् । एक प्रयोगकर्ताले ‘तपाईंलाई हेरेर नै अक्सिजन लेभल बढेको छ’ भन्दै लेखेका छन् ।

मन्दिरा फिट हुनका लागि दौड्ने, पौड्ने र कैयौं पटक योग गर्छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क