गण्डकी प्रदेशसभा ३० मिनेटलाई स्थगित « Khabarhub

गण्डकी प्रदेशसभा ३० मिनेटलाई स्थगित


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशसभा बैठक ३० मिनेटलाई स्थगित गरिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा विश्वासको मतको प्रस्तावको विषयमा छलफल भएको थियो ।

त्यस्तै पूर्व मुख्यमन्त्री समेत रहेका गण्डकी प्रदेश एमाले संसदीय दलका नेता पृथ्बी सुब्बा गुरुङले सभालाई सम्बोधन गर्दै प्रदेश सरकारसँग सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभाको बैठक ३० मिनेटको लागि स्थगित हुने जानकारी गराएसँगै बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : १६ बजे

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत