९ दिनको उपचारपछि घर फर्किए सताब्दी पुरुष जोशी « Khabarhub

९ दिनको उपचारपछि घर फर्किए सताब्दी पुरुष जोशी


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सताब्दी पुरुष सत्यमोहन जोशी ९ दिनको उपचारपछि घरफर्किएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई गत २६ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गढबढी देखिएको थियो ।

जोशीको स्वास्थ्य सुधार भई हिड्डुल गर्न सक्ने भइसकेको अस्पतालले जनाएको छ ।

अस्पताल बसाईको क्रमा उनको खानपिन पनि सामान्य नै रहेको अस्पताले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जोशीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

No description available.

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : २० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र