त्रिकोणात्मक सिरिजका लागि क्यानले बोलायो २० खेलाडीलाई बन्द प्रशिक्षणमा « Khabarhub

त्रिकोणात्मक सिरिजका लागि क्यानले बोलायो २० खेलाडीलाई बन्द प्रशिक्षणमा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक वानडे सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको जनाएको हो। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग आगामी महिने हुने त्रिकोणात्मक वानडे अन्तर्राष्ट्रिय सिरिजको तयारीका २० खेलाडीलाई क्यानले बन्द प्रशिक्षणमा बनाएको हो।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडीबाट १५ खेलाडीलाई समेट्दै त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा गरिनेछ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु-

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ र पृथु बास्कोटा ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ०४ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको