त्रिकोणात्मक सिरिजका लागि क्यानले बोलायो २० खेलाडीलाई बन्द प्रशिक्षणमा « Khabarhub

त्रिकोणात्मक सिरिजका लागि क्यानले बोलायो २० खेलाडीलाई बन्द प्रशिक्षणमा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक वानडे सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको जनाएको हो। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग आगामी महिने हुने त्रिकोणात्मक वानडे अन्तर्राष्ट्रिय सिरिजको तयारीका २० खेलाडीलाई क्यानले बन्द प्रशिक्षणमा बनाएको हो।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडीबाट १५ खेलाडीलाई समेट्दै त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा गरिनेछ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु-

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ र पृथु बास्कोटा ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु