जोक्स- कपडा खोलेर « Khabarhub

जोक्स- कपडा खोलेर


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ शहरमा पानीको हाहाकार भयो । सबैलाई असर परेझैँ गर्ल्स होस्टलमा पनि असर पर्‍यो । गर्ल्स होस्टलका युवतीहरुको डेलिगेशन खानेपानी संस्थानको हाकिम भए ठाउँ गए र आफ्ना समस्याहरु राखे ।

खानेपानीका हाकिमले तीन दिनभित्रमा समस्या समाधान गर्ने वचन दिए । साँच्चै समस्या समाधान पनि भयो र पानी पनि सर्वसुलभ भयो ।

गर्ल्स होस्टलकी एक युवतीले खानेपानीका हाकिमलाई धन्यवाद दिँदै पत्र लेखिन्सर, पानीका लागि धेरै धेरै धन्यवाद, अब त म नुहाउन बाथरुम पस्छु र कपडा खोलेर तपाईंलाई नै सम्झन्छु ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ४५ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय