जोक्स- जाँडको ताल | Khabarhub Khabarhub

जोक्स- जाँडको ताल


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना मानिस ससुराली गएछ । ससुरालीमा राम्रो प्रकारले स्वागत गर्ने क्रममा दाल, भात, तरकारी, अचार, दही, चिउरा, फलफूल र जाँड खान दिएछन् । जाँड धेरै खाएर होला, लर्खराउँदै ऊ घरतिर लागेछ र बीच बाटोमा उसलाई बान्ता आएछ । बान्ता गर्दैगर्दा उसले एउटा भ्यागुतो देखेछ । त्यसपछि जाँडको तालमा लरबरिँदै भनेछ

जँड्याहा : भात खाएँ, भातै आयो । दही खाएँ, दही नै आयो । चिउरा खाएँ चिउरै आयो । जाँड खाएँ जाँड नै आयो । हैन, मैले यो भ्यागुतो चैँ कतिखेर खाएछु <

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : २७ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।