चुट्किला : कति वर्षको हुनुभयो | Khabarhub Khabarhub

चुट्किला : कति वर्षको हुनुभयो


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकजना युवक आफूलाई सधैँ युवा छु भन्ने देखाउन चाहन्थ्यो । उसलाई कसैले सोध्यो—

तपाईं कति वर्षको हुनुभयो ?

उसले जवाफ दियो— म उन्नाइस वर्ष लागेको बीस वर्ष भयो ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : १८ बजे

खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

खोटाङ– नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

बागलुङ-  एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र

नाकथोप्ली ‘ङ’ को कन्तबिजोग !

मासगेडी ‘ङ’ अर्थात् नाकथोप्ली ‘ङ’ के हो ? शब्दकोशअनुसार हेरौँ

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता