लण्डन म्याराथन अक्टोबरमा « Khabarhub

लण्डन म्याराथन अक्टोबरमा


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतको चर्चित एथलेटिक्स प्रतियोगिता लण्डन म्याराथन अक्टोबरमा हुने भएको छ ।

आयोजक लण्डन म्याराथनले सन् २०२२ को प्रतियोगिता अक्टोबरमै हुने जनाएको स्काई स्पोर्ट्सले जनाएको छ ।

सन् २०२१ को लण्डन म्याराथन पनि अक्टोबरमै भएको थियो । त्यस संस्करणको उपाधि इथोपियन धावक शुरा किटाटाले जितेका थिए ।

सेन्ट जेम्स पार्कमा हुने लण्डन म्याराथनको मिति भने तय भएको छैन । सन् १९८१ बाट सुरुवात भएको लण्डन म्याराथन अप्रिलमा हुँदै आईरहेको थियो ।

तर, पछिल्लो तीन वर्ष यता लण्डन म्याराथन अक्टोबरमा हुँदै आईरहेको छ

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : १४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा