स्वरालाई पक्राउ गर्न माग | Khabarhub Khabarhub

स्वरालाई पक्राउ गर्न माग


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री स्वरा भास्कर ट्वीटरमा आउनासाथ विवादित पोस्ट गर्छिन् । जसकारण उनी चर्चामा आई हाल्छिन् । हालैमात्र अभिनेत्रीले ट्वीट गर्दै तालिबानी आतंकवादीको तुलना हिन्दुत्वसँग गरिन् ।

उनको यो ट्वीट पछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । प्रयोगकर्ताले सामाजिक सञ्जालमा स्वरालाई पक्राउको माग गरेका छन् ।

‘हामी हिन्दुत्वको आतंकले ठिक हुन सक्दैनौं । हामी तालिबानको आतंकले टुटेका छौं । हामी तालिबानको आतंकबाट शान्त हुन सक्दैनौं । हामी सबै हिन्दुत्वको आतंकका बारेमा दुःखी हुन्छौं । हाम्रो मानवीय र नैतिक मूल्य पीडित वा उत्पीडकको पहिचानमा आधारित हुँदैन’, उनले लेखेकी छन् ।

उनको यो ट्वीट सामाजिक सञ्जालमा निकै आलोचित बनेको छ । प्रयोगकर्ताले ट्वीटप्रति निकै रोष पोखेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : ४० बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्