प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी आमा प्यारी गुरुङको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

उनको ९२ वर्षको उमेरमा मङ्गलबार निधन भएको हो ।

प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ निवासी गुरुङको निधनबाट प्रधानमन्त्री देउवाले एक अग्रज व्यक्तित्व गुमाएको बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ७ : २५ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको