चुट्किला : असी वर्षको बूढो « Khabarhub

चुट्किला : असी वर्षको बूढो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असी वर्षको बूढो डाक्टरकोमा गएछ र निकै फूर्ति लगाएर कुरा गर्न थालेछ ।

बूढो : मेरी २८ वर्षकी बूढी गर्भवती भएकी छे, तपाईंको के भनाई छ त डाक्टर साब ?

डाक्टर : म एउटा कथा भन्छु— एकपटक एउटा शिकारीले हतारमा बन्दुकको सट्टा छाता बोकेर हिँडेछ । ऊ जंगलमा पुग्छ र एउटा बाघ देख्छ । छाता उठाउँछ, झटपट छाता उघार्छ, ढ्याम्म, त्यो बाघ त्यहीँ ठहरै हुन्छ ।

बूढो : यो त असम्भव छ, कुनै अर्काे व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।

डाक्टर : हो मेरो भनाई पनि यति मात्रै हो । कुरा बुझ्नु भो त !

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ०२ बजे

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता