जब सानी बच्चीले बाबुको निन्द्रा बोलाउन शिर थम्-थमाइन् « Khabarhub

जब सानी बच्चीले बाबुको निन्द्रा बोलाउन शिर थम्-थमाइन्


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर साना बालबालिका सुताउन अभिभावकले उनीहरूको शिर वा पिठ्युँमा थम् थमाएर गीत गाउँदै सुताउने गर्दछन् । यसो गर्दा उनीहरूमा निन्द्रा जागृत हुन्छ र चाडाेँ निदाउँछन् । तर हालै एक भिडियो भाइरल बनेको छ, जसमा एक सानी नानीले आफ्नो बाबालाई त्यसरी नै सुताउन प्रयास गरेको देखिन्छ ।

भाइरल भिडियोमा एक बालिकाले उनको बुवालाई निन्द्रा पार्न अत्यन्त मायालु भावले शिरमा हात राखेर निदाउन सहयोग गरेकी छिन् । उनले बुवा निदाएको देखेपछि नउठुन् भनेर निन्द्रा पार्न खोजेकी हुन् ।

आफ्नो बाबु सुताउने क्रममा ति सानी बालिका पनि स्वयम् आँखा चिम्लेर सुतेको अभिनय गर्छिन् । जो अत्यन्त प्यारो देखिन्छ। ती बालिकाको यो हरकतले धेरैको मन जितेको छ । इन्स्टाग्राममा भाइरल बनेको यस भिडियोलाई धेरैले मन पराएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ३२ बजे

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी,

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ