पञ्जावका मुख्यमन्त्री सिंहले दिए राजीनामा « Khabarhub

पञ्जावका मुख्यमन्त्री सिंहले दिए राजीनामा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको पञ्जाव राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले पदबाट शनिबार राजीनामा दिएका छन् । सत्तारुढ दल कांग्रेस आईमा विवाद चलिरहेका बेला उनले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिबार कांग्रेस पञ्जाव संसदीय दलको बैठक बस्ने तय भएपछि उनले राजीनामा दिएका हुन् । अमरिन्दर सिंह र हालै पञ्जाव कांग्रेसका अध्यक्ष बनेका नवजोतसिंह सिद्दुबीच विवाद चलिरहेको छ ।

२०१४ को आम निर्वाचनमा अमरिन्दरले तत्कालीन भाजपा नेता अरुण जट्लीलाई पारजित गरेपछि उनको चर्चा चुलएिको थियो । त्यसपछि २०१७ को विधानसभा चुनाव कांग्रेस उनकै नेतृत्वमा लडेको थियो र बहुमत पाएको थियो । पञ्जावमा १० वर्षपछि अमरिन्दरले कांग्रेसलाई सत्तामा ल्याएका थिए । एजेन्सी

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ५० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको