बुढी : रामका बाबु दशरथ थिए, दशरथका बाबु एकारथ थिए । बुढा ! अब तिमी भन— एकारथका बाबु को थिए ? बूढा : एकारथका बाबु बाररथ थिए । साभार :‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ८ : २५ बजे
प्रतिक्रिया