स्पेनिस ला लिगामा बार्सिलोना विजयी « Khabarhub

स्पेनिस ला लिगामा बार्सिलोना विजयी


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ गोलले हराएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

खेलको पाँचौं मिनेटमा जोसे गयाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए पनि लामो समय टिक्न सकेन ।

१३औँ मिनेटमा अन्सु फाती, ४१औँ मिनेटमा मेम्फिस डिपे र ८५औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए ।

जितसँगै बार्सिलोना ८ खेलमा १५ अंकसहित सातौं स्थानमा छ । भ्यालेन्सिया १२ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : ३६ बजे

केन्द्रीय सदस्य हारेपछि एमाले नेता विष्टले दिए राजीनामा

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी