भारतमा १० हजार १९७ जना संक्रमित थपिए « Khabarhub

भारतमा १० हजार १९७ जना संक्रमित थपिए


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा १० हजार १९७ जना संक्रमितमा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ११ हजार ९७१ जना संक्रमणमुक्त भएका छन् भने ३०१ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४० हजार ६८९ मा झरेको छ ।

कुल मृतकको संख्या ४ लाख ६४ हजार १५३ पुगेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ६६ हजार ५९८ जनामध्ये ३ करोड ३८ लाख ६१ हजार ७५६ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ०० बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह