चुट्किला : जमेको कुराकानी « Khabarhub

चुट्किला : जमेको कुराकानी


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तरतिरबाट आएको एक जना यात्रीले आफ्नो देशमा कति जाडो छ भनी धक्कु लगायो : मध्य जाडोमा यति जाडो हुन्छ कि हामीलाई खानेकुरा खानै गाह्रो हुन्छ । चपस्टिकहरु (चिनियाहरुले खाना खाँदा खानेकुरा मुखमा हाल्न मद्दत गर्ने दुई मसिना घोचाहरु) त टेबुलमै टाँसिन्छन् । थाहा छ ? तिनीहरू जमेका हुन्छन् ।

अर्कोले भन्यो – बाफ रे ! हामी अरूले भनेको कुराहरू पनि विरलै सुन्छौ, किनभने बोलेका शब्दहरू कानमा पस्नुअघि भित्तामा जम्छन् ।

यति सुनेपछि उसको जवाफ थियो – ‘ओहो यार ! त्यसो भए त तपाईँ कहाँ ग्रीष्म ऋतुमा त एकदमै भयानक हल्लीखल्ली हुन्छ होला । ती बोलेका शब्दहरू पग्लन्छन् होला नि, हैन ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ३२ बजे

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान