चुट्किला : भोटे त जिउँदै ! | Khabarhub Khabarhub

चुट्किला : भोटे त जिउँदै !


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन तिब्बतबाट एउटा भोटे भागेर आउँदै गर्दा नेपालको पहाडमा पक्राउ परेछ । पुलिसहरूले पैसा, सुन सबै खोसेर अब भोटेलाई मार्नुपर्छ भनेछन्। कुटेर मारेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पिएको बोकाको खोरमा थुनेर राखौँ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन भनी पुलिसहरूले सल्लाह गरेछन् । अनि भोटेलाई बोकाहरूको खोरमा थुनेर पुलिसहरू मस्त भोज खाएर बसेछन् । बिहान हत्तपत्त सबै भोटेको लास फ्याँक्नुपर्छ भनेर खोरमा पुग्दा त अनर्थ भएछ । के भने, भोटे गनाएर सबै बोकाचाहिँ मरेछन्, भोटे त जिउँदै ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ०४ बजे

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु