नेपाल बारको कार्यालय परिसरमा केही युवा र वकिलबीच झडप « Khabarhub

नेपाल बारको कार्यालय परिसरमा केही युवा र वकिलबीच झडप


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनका वकिल र केही युवाबीच नेपाल बार एसोसिएसनको कार्यालयमा झडप भएको छ।

रातो कारमा चढेर आएका केही युवा नेपाल बारको कार्यालयमा छिरेर वकिललाई धम्याएपछि त्यहाँ तनाव भएको थियो । उनीहरूले कालो कोट च्यातिदिन्छौँ भन्दै धम्क्याएका थिए ।

वकिलहरू पनि प्रतिकारमा उत्रिएपछि उनीहरु त्यहाँबाट हतार हतार हिँडेका थियो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : ३० बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी