नेपाल बारको कार्यालय परिसरमा केही युवा र वकिलबीच झडप « Khabarhub

नेपाल बारको कार्यालय परिसरमा केही युवा र वकिलबीच झडप


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनका वकिल र केही युवाबीच नेपाल बार एसोसिएसनको कार्यालयमा झडप भएको छ।

रातो कारमा चढेर आएका केही युवा नेपाल बारको कार्यालयमा छिरेर वकिललाई धम्याएपछि त्यहाँ तनाव भएको थियो । उनीहरूले कालो कोट च्यातिदिन्छौँ भन्दै धम्क्याएका थिए ।

वकिलहरू पनि प्रतिकारमा उत्रिएपछि उनीहरु त्यहाँबाट हतार हतार हिँडेका थियो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : ३० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी