अमेरिकी सहायक उपमन्त्री किडरलिङ काठमाडौँमा « Khabarhub

अमेरिकी सहायक उपमन्त्री किडरलिङ काठमाडौँमा


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहायक उपविदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंमा आइपुगेकी छिन् । दुई दिनमा काठमाडौँ आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् ।

यसअघि बुधबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री विदेशमन्त्री डोनाल्ड लू काठमाडौँ पुगेका थिए ।

सहायक उपमन्त्री किरलिङलाई त्रिभुवन विमानस्थलमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसहित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए । किडरलिङले नेपालका राजनीतिक नेतृत्वसहित नागरिक समाजका प्रतिनिधिलाई समेत भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ५ : ४४ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली