गल्छीमा बस दुर्घटना, प्रहरी घटनास्थलमा पुग्यो « Khabarhub

गल्छीमा बस दुर्घटना, प्रहरी घटनास्थलमा पुग्यो


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धादिङको गल्छीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बिहीबार राति साढे ९ बजेपछि बस दुर्घटनामा परेको हो । धादिङ प्रहरीले प्रहरी घटनास्थलमा पुगेको जानकारी दिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन सकेको छैन ।

भुपराज बस्याल नामको फेसबुकमा बस दुर्घटनाको तस्वीर पोस्ट गरिएको छ । गल्छी प्रहरीले उद्धारमा खटिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : ५५ बजे

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन