क्यान्सर हुनबाट बच्न यी कुरामा ध्यान दिनुहोस् « Khabarhub

क्यान्सर हुनबाट बच्न यी कुरामा ध्यान दिनुहोस्


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नसर्ने रोगहरूमा क्यान्सर रोग विश्वमै पहिलो नम्बरमा पर्दछ । क्यान्सरको समयमै उपचार हुन सकेन भने ज्यान पनि जान सक्छ । क्यान्सर लाग्ने कारण भनेको अस्वस्थकर जीवनशैली र अस्वस्थ खाद्य पदार्थको सेवन हो ।

 यस्ता खानेकुरामा ध्यान दिनुहोस्

– सबैभन्दा बढी क्यान्सरको कारक सुर्तीजन्य पदार्थ र अल्कोहल नखाने ।

– तारेको, भुटेको परिकार नखाने ।

– केमिकल हालेको खाद्य पदार्थ, सागसब्जी, फलफूल नखाने ।

– बाहिर प्याकेटमा राखिएका ड्राइफुडहरू खान छाड्ने ।

– खानामा माछा–मासुको सेवन कम गर्ने ।

– गेडागुडीजन्य खानेकुरा सिमी, केराउ, चना बढी खाने ।

– नुन कम भएको खानेकुरा खाने, नुन धेरै खाँदा विभिन्न खालका क्यान्सरको खतरा हुन्छ ।

क्यान्सरबाट बच्न

– जीवनशैली व्यवस्थित बनाउने ।

– दिनहुँ केही सयम शारीरिक व्यायाम गर्ने ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ०१ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन